ब्वाँसाहरू साँच्चै व्यवस्थित र अनुशासित हुन्छ्न्

यो  तस्वीरमा  ब्वाँसोको  एक  समुह  हिउँमा  लस्करै  हिडेको  देखिन्छ । यो  साधारण  तस्वीरले  ब्वाँसोको  समुहको  संगठन  र  संस्कृतिलाई  स्पष्ट  रूपमा  देखाउँछ ।  तिनीहरू  ५  खण्डहरूमा  विभाजित  भएर  हिडिरहेका  छ्न् । अगाडिको  ब्वाँसो  समुहको  नेता  होइन । यी  तीन  ब्वाँसा समुहको  पहिलो  विशेष  समूह  हो । तिनीहरू  समुहको सबैभन्दा वृद्ध, बिरामी  र  अनुभवी  ब्वाँसाहरू  हुन् । तिनीहरूलाई  अगाडि  जान  दिनु  भनेको  पछाडि  नपर्न  र  सम्पूर्ण समूहको  गति  र  लयलाई  नियन्त्रण  गर्नु  हो । विशेष परिस्थितिमा वृद्ध र  बिरामी  ब्वाँसाहरूले  शत्रुको  ध्यान  आकर्षित  गर्न  आफैलाई  बलिदान  गर्नेछन् । त्यसपछि  दोस्रो  समूह  छ । यी  पाँच  ब्वाँसाहरू  ब्वाँसोको  समुहका  सबैभन्दा  बलियो  र  सबैभन्दा  कडा  ब्वाँसाहरू हुन् । तिनीहरू  समुहको  सुरक्षाको  लागि मुख्य रूपमा जिम्मेवार छन् । यदि  ब्वाँसाहरूलाई  आक्रमण  गरे तिनीहरूले  समयमै  अगाडिको  भागको  रक्षा  गर्न  सक्छन् । त्यसपछि  तेश्रो  समूह  छ । यो  समुहमा सबैभन्दा  धेरै ब्वाँसाहरू छन् । त्यो समुहका महिला र  बालबालिका हुन् । सम्पूर्ण  ब्वाँसो  समुहमा  कमजोर  समूह । … Continue reading ब्वाँसाहरू साँच्चै व्यवस्थित र अनुशासित हुन्छ्न्